.

,

वैद्य पक्षले भोलि नै नयाँ पार्टी घोषणा गर्ने I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


असार ३ - माओवादीका वैद्यपक्षीय कार्यकर्ताको राष्ट्रिय भेलाले भोलि नयाँ पार्टी घोषणा गर्ने भएको छ। बौद्धमा शनिबारदेखि जारी भेलाले अहिले पार्टीको नाम के राख्‍ने भन्नेबारे छलफल गरिरहेको जानकारी एक सहभागीले दिएका छन्। उनका अनुसार नयाँ पार्टीको नाम नेकपा माओवादी क्रान्तिकारी राख्‍नेबारे छलफल अघि बढिरहेको छ। यसबाहेक पार्टीको नाम नेकपा क्रान्तिकारी माओवादी राख्‍नेबारे पनि सुझाव आएको छ। पार्टीको महाधिवेशन फागुन १ गते गरिने निर्णय भएको जानकारी पनि ती सहभागीले दिए। शनिबारमात्र उक्त पार्टीका नेता मोहन वैद्यले अब भइरहेको माओवादी पार्टीमा बस्नुको कुनै औचित्य नभएको भन्दै नयाँ पार्टी र नयाँ नेता मुलुकले चाहेको बताएका थिए। उनले माओवादीका अहिलेका नेता पुष्पकमल दाहाल, बाबुराम भट्टराई आदि असफल भइसकेको र उनीहरुले अङ्गालेका नीति पनि फेल खाइसकेको दाबी गरेका थिए।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर