.
समाचार,
प्रचण्ड एकबिहानै कोइरालाको घरमा
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 17 June 2012
शनिवार एक विहानै कोइराला निवास महाराजगञ्ज पुगेका प्रचण्डले कोइरालासंग सहमतिमा आउन आग्रह गरेको बताइएको छ।
कोइरालासंगको भेटपछि प्रचण्डले सञ्चारकर्मीहरुसंग अव नयाँ शिराबाट सहमति हुने बताएका छन्।
खूलामञ्चाबाट समेत राजनैतिक दलहरुलाई गाली नगर्ने बताएका प्रचण्डले अन्य दलका नेताहरुसंग पनि वार्ता हुने बताएका छन्।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




