.

,

४३ लाख भन्दा बढी विदेशी मुद्रा सहित एक 'बाबा' पक्राउ I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
काठमाडौ, जेठ १९,

४३ लाख भन्दा बढी विदेशी मुद्रा सहित एकजना 'बाबा' सहित ४ जनालाई बाह्रविसे प्रहरीले पक्राउ गरेको छ । निजी कारमा तातोपानी गईरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय बाह्रविसेले बिहीबार विहान पक्राउ गरेको हो ।

आफुलाई स्वामी समीक्षा नन्दजी महाराज बताउने भारत महाराष्ट्र नासिक जिल्लाका बाबा, सोही ठाउँका महेन्द्रपाल चौधरी, उनकी छोरी मिनाक्षि र काभ्रे धुलिखेलका दीपक कार्की पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ४० हजार ८ सय ८० अमेरिकी डलर, तीन लाख ४६ हजार ५ सय ४४ भारतीय रुपैयाँ, तीन हजार एकसय ४१ घोर्मु -युआन) र दुई सय पाउण्ड स्टलिङ डलर बरामद गरेको प्रहरी निरीक्षक बालाजी रायमाझिले जानकारी दिनुभएको खबर आजको नागरिक दैनिकले छापेको छ ।

उनीहरु चढेको कारमा चेकजाँच गर्दा झोलामा लुकाएर राखेको अवस्थामा उक्त रकम फेला पारेको प्रहरीले जनाएको छ । उनीहरुले भने आफुहरु तिव्वतको मानसरोवर तिर्थ जान लागेकोले रकम बोकेको प्रतिक्रिया दिएका छन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर