.

,

बाँकेमा अज्ञात समूहद्वारा बसमाथि आगजनि, भेरी ढुवानी सेवामा बम I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
नेपालगञ्ज, जेठ १९,

बाँकेको कारकांदोमा रोकि राखेको किया बस माथि अज्ञात समूहले आगजनी गरेको छ । सिर्दार्थ भ्यु होटलको अगाडि रहेको बा २ ख ५४६८ नं. को बसमा आगलागी हुँंदा बसमा पुरै क्षति पुगेको छ ।

बसको भित्र सुतिरहेका बसका चालक भने सकुसल रहेको बाँके प्रहरीले जनाएको छ । दमकल प्रहरी र स्थानिय बासिन्दाको सहयोगमा बिहान ४ बजे मात्रै आगो नियन्त्रणमा लिईएको हो । बाँके प्रहरीका अनुसार आज बिहान ३ बजे कारकांदो ७ मा रहेको भेरी ढुवानी सेवामा केमिकलको ड्रम बिष्फोट भएको हो ।

प्रहरीले अचानक बिष्फोट भएको जनाएपनि स्थानियबासिहरुले भने रातको समयमा अज्ञात समूहले आगो लगाईदिएपछि बिष्फोट भएको बताएका छन् । बिष्फोटबाट ढुवानि सेवाको घरको छानो उढेको छ भने ढुवानिका लागि राखिएका सामाग्रिहरु पनि जलेका छन । क्षतिको विवरण भने आईनसकेको जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी नायव उपरीक्षक उदय तामाङ्गले जानकारी दिनुभयो ।

यसैबीच आजै बिहान भएको आगलागीबाट नेपालगञ्ज ७ फुलटेग्राका अलि नयन भुजुवाको घर जलेको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर