.

,

खुलेआम सार्वजनिक स्थलमा खेलौनासंग 'सेक्स' गर्ने व्यक्ति पक्राउ I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


४ असार,एजेन्सी। अमेरिकाको ओहियोमा एक व्यक्ती सार्वजनिक स्थलमा खेलौनासंग 'सेक्स' गर्दा गर्दै पक्राउ परेको छ। प्रकाउ परेको व्यक्तीले खुलमखुला भालु जस्तो आकारको खेलौनासंग सेक्स गरेको थियो।
२८ वर्षिय चार्ल्स मार्शल गएको वुधवार चिनचिनाटीको एल्म स्ट्रीट हेल्थ क्लिनिकको नजिकैको सडकमा खेलौनासित 'सेक्स' गर्दै गर्दा पक्राउ परेको हो। उसलाई खेलौनासहित पक्राउ गरिएको छ।
सन २०१० देखि चार्ल्स यही विषयमा तीन पटक पक्राउ परिसकेको छ। चार्ल्सले प्रत्येक पटक 'सेक्स'को लागी भालु झै देखिने खेलौनाको प्रयोग गर्दै आएको छ।



VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर