.

,

विदेश पठाउने भन्दै १२ करोड ठगेर फरार I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
३१ जेठ, काठमाण्डौं । मनी ट्रान्सफरको नाम राखेर म्यानपावर एजेन्सीको काम गर्दै आएको काठमाण्डौं माछापोखरीस्थित कन्काई मनी ट्रान्सफरका सञ्चालक दुर्गा निरौलाले झण्डै ३ सय कामदारको १२ करोड रुपैयाँ ठगेर फरार भएका छन् ।
रोजगारीका लागि अफगानिस्तान पठाईदिने भन्दै सर्वसधारणसँग करोडौ रुपैयाँ अशुल गरी उनी फरार भएका हुन् । पिडित कामदारले बैदेशीक रोजगार विभागमा उजुरी गरेपछि उक्त घटना बाहिर सार्वजनिक भएको खबर आजको कारोबार दैनिकले छापेको छ ।
सञ्चालक निरौलाले भारतको बाटो हुँदै अफगानिस्तान पठाउने भन्दै ३ सयभन्दाबढी नेपाली कामदारसँग जनही ३ लाख ५० हजारदेखि ५ लाख रुपैयाँसम्म असुल गरेको उजुरी परेको छ ।

गत फागुन २९ गते नेपालबाट अफगान्सितान पठाउने भनि निरौलाले १ सय ८० कामदारलाई कञ्चनपुरको बनपासा सीमाहुँदै भारतको नयाँदिल्ली पुर्‍याएका थिए । तत्काल काम नभएको तथा केही समयपछि अफगानिस्तान पठाउन प्रक्रिया सुरु गर्ने आश्वासन दिएर निरौला काठमाण्डौं फर्किएका थिए । यहाँ आएर थप कामदारसँग रकम संकलन गरी उनी फरार रहेको उजुरीमा उल्लेख गरिएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर