.
समाचार,
सवारी दुर्घटना ३ जनाको मृत्यु I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 17 June 2012
महेन्द्रनगरबाट धनगढीतर्फ जादै गरेको म १ ख ४१६ नंम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको से १ त १६९८ नंम्बरको ट्याक्टर ठोक्कीदा दुर्घटना भएको हो । दुर्घटनामा गंभिर घाईते भएका ४ जनालाई भारतको पिलिभित रिफर गरिएको छ भने अन्य घाईतेहरुको कैलालीको पदमा अस्पतालमा उपचार भइरहेको छ । मृतकहरुको शव पोष्टमार्टमका लागि राति नै सेती अञ्चल अस्पताल धनगढी लगिएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




