.

,

९ बर्षकी बालिकाले ब्लगबाट एकै दिनमा ८० लाख रुपैया कमाइन I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


एक नौ वर्षीया बालिकाको विद्यालयमा दिउसो दिईने खाजा सम्बन्धि ब्लग यति चर्चित बन्यो की उनले सोही बिषयमा लेखेको ब्लगबाट २४ घण्टामै झण्डै ८० लाख रुपैयाँ कमाउन सफल भएकी छिन्। स्कटल्याण्डकी मार्था पियन नामकी ती बालिकाले नियमित लेखेको उक्त ब्लग अहिले ३० लाख भन्दा व्यक्तिले पढेर मन पराएका छन् र प्रत्येक सेकेन्ड उनको ब्लग पढ्नेहरुको संख्या निरन्तर बढ्दै गएको छ ।

उनले आफ्नो ब्लगमा विद्यार्थीहरुलाई दिइने दिवा खाजाको स्तरको बारेमा ब्लगमा लेख्ने गर्थिन्। स्कूलमा यसरी दिइने खाजाको मात्रा प्रकार तथा गुणस्तरको बारेमा ब्लगबाट पोल खुल्न थालेपछि विद्यालय प्रशासनले उनले लेखेको सामाग्रीमाथि निगरानी राख्न थाल्यो । अन्ततः उनको ब्लग प्रतिबन्धित पनि भयो । तर बिभिन्न सोसल साइटहरुमा यो प्रतिबन्धको कडा विरोधपछि उनको ब्लगमाथि लगाइएको प्रतिबन्ध फुकुवा भयो । र उनको ब्लग अझ चर्चित हुदै गयो ।

एउटी बालिकाले लेखेको ब्लग यति चर्चित होला भन्ने कसैले अनुमान नै गरेका थिएनन । वास्तवमा बालबालिकालाई सहयोग गर्ने एक च्यारिटी संस्थालाई सहयोगका लागि उनले ब्लग लेख्ने गरेकी रहिछिन र उनले त्यसको लागि रकम जुटाउन आग्रह समेत गरिन । जब मालावीका २ हजार विद्यार्थी तथा अरु विकाशशील देशका ४ हजार विद्यार्थीलाई खाजा खुवाउनका लागि आर्थिक सहयोग गर्न आग्रह सहित उनले ब्लग लेखिन त्यसपछि सहयोगीहरुले उनको कार्यको हौसला स्वरूप खुलेर सहयोग पनि गरे । त्यसपछि एकैदिनमा ३० हजार पाउण्ड रकम संकलन भयो।



VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर