.

,

मलेसियामा एक नेपालीको सडक दुर्घटनामा मृत्यु I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
१९ जेठ,काठमाडौ। मलेसियमा एक नेपालीको मृत्यु भएको छ। तीन साता अघि सडक दुर्घटनामा परेका चितवनका किशोर महतको उपचारको क्रममा आइतवार मृत्यु भएको हो। उनलाई उपचारको लागी जाहोरबारुको सुल्तान अस्पतालमा भर्ना गरिएको हो।
उनी सात महिना अघि गंगालाल अस्मिक इन्टरनेसनल ओभरसिज प्रालिमार्फत मलेसिया गएका महत टीएसपी कम्पनीमा कार्यरत थिए । उनका एक छोरा र श्रीमती छन्।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर