.

,

बाघको आक्रमण गर्दा एक जनाको ज्यान गयो I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
४ असार, नवलपरासी– नवलपरासीमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । खोलामा माछा मार्न गएका प्रगती नगर १ दलदलेका ५४ वर्षीया देवीबहादुर बोटेलाई आइतबार राती बाघले आक्रमण गरेको हो ।

१० दिनअघि पनि त्यही ठाउँमा बाघको आक्रमणमा परी अर्का एक जनाको ज्यान गएको थियो । बाघको आक्रमणबाट २ जनाको ज्यान गएपछि त्यस क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर