.
Feature विश्व समाचार,
सिरियाको हिंसामा पर्यवेक्षक नै आक्रमणको निशानामा I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 17 June 2012
जारी नरसंहार र प्रदर्शनकारीको स्थिति अवलोकनका लागि सिरिया पुगेका पर्यवेक्षकमाथि विभिन्न गाउँमा आक्रमण बढेपछि सुरक्षाको माग गर्दै उनीहरुले काम छोड्ने निर्णय गरेका हुन् ।
सिरियामा नरसंहारको रोकिएको छैन प्रदर्शनकारी रहेको क्षेत्रमा सेनाले कब्जा गर्ने क्रम जारी नै छ । सिरिया नरसंहारका विषयमा विश्व समुदायले चासो देखाए पनि हिंसामा कुनै कमी आएको छैन ।
राष्ट्रपति बशार अल असादको अधिनायकवादी शासनविरुद्ध भएको आन्दोलनमा १० हजारभन्दा बढी नागरिक मारिइसकेका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




