.

,

माओवादी आन्तरीक छलफलमा I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


३२ जेठ काठमाण्डौं । पार्टी एकताका लागि अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको सात बुँद्ये एकता प्रस्तावलाई अस्वीकार गरेको मोहन बैद्यले अव चाल्ने रणनीतिका बारेमा छलफल गर्न आफ्नो विचार समूहको बैठक बोलएको छ । केहीबेरमा बस्ने बैठकमा भावि योजन र शुक्रबार हुने राष्ट्रिय भेलालाई व्यवस्थीत बनाउने विषयमा छलफल गरिने माओवादी सचिव सीपी गजुरेलले जानकारी दिनुभयो ।
संस्थापन पक्षले बुधबार प्रस्तुत गरेको सात बुँदे एकता प्रस्ताबमा सहमति गर्ने नयाँ कुरा केही नभएकाले प्रस्ताबलाई अस्वीकार गर्नुपर्ने बाध्यता आएको गजुरेलले जानकारी दिनुभयो ।

पार्टी एकता तथा पार्टी सिद्वान्तको बारेमा छलफल गर्न आफूहरु तयार रहेको जानकारी दिदै गजुरेलले भोलिका लागि बोलाइएको असन्तुष्ट विचार समूहको भेलाले पार्टी फुट्ने वा जुट्ने भन्न्ो कुराका निक्र्यौल गर्ने बताउनुभयो ।
शुक्रबार हुने भेलामा १२ सयभन्दा बढि कार्यकर्ता सहभागी हुने गजुरेलको भनाई छ ।

यता पार्टी एकताको प्रयासमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पनि वैद्य समूहसँग छलफल गर्नुहुने भएको छ । अपरान्ह हुने छलफलमा पार्टी एकताको बारेमा कुराकानी हुने प्रचण्ड निकट स्रेातले जनाएको छ । स्रेातका अनुसार प्रचण्डले वैद्य समूहले शङ्का गरेको लिखित बुँदाको बारेमा स्पष्ट पार्ने र विश्वास दिलाउने प्रयास गर्नुहुनेछ । वैद्य समूहसँगकेा छलफलअघि प्रचण्डले आफू निकटका शीर्ष नेताहरुसँग पनि छलफल गर्न लाग्नु भएको बुझिएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर