.

,

विश्व रक्तदाता दिवस मनाईदै I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


३२ जेठ, माठमाण्डौं । ‘हरेक रक्तदाता नायक हो’ भन्ने नाराका साथ आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईँदैछ । दिवसका अवसरमा सरोकारवाला संघसंस्थाले अन्तरकृया, र्याली लगायतका विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दैछन् । विश्वभरका रक्तदाताको सम्मान गर्ने उद्धेश्यले रगतको ए बी र ओ समूह पत्ता लगाउने चिकित्सक काल्र्स ल्याण्डस टिनरको जन्मदिन पारेर हरेक वर्ष जुन १४ अर्थात आजकै दिन यो दिवस मनाउने गरिन्छ ।

बिरामीको ज्यान बचाउन मद्दत गर्ने स्वयंसेवी रक्तदातालाई धन्यवाद दिन र सम्मान गर्न सन् २००४ देखि विश्व स्वास्थ्य संगठनको आहृवानमा यो दिवस मनाउन थालिएको हो । नेपालमा समाजसेवी दयाविरसिंह कंशाकारले पहिलो पटक रक्तदान गरेर रक्तदाता अभियान थाले यता हालसम्म पौने २ लाख मानिसले रक्तदान गरिसकेका छन् ।

बढ्दो जनचेतनासँगै नेपालमा रक्तदाताहरुको संख्या बढ्दै गएको छ । स्वस्थ पुरुषले तीन महिनाको फरकमा बर्षको ४ पटक र स्वस्थ महिलाले ४ महिनाको फरकमा बर्षको तीन पटक रक्तदान गर्न सक्ने चिकित्सकहरु बताउँछन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर