.
समाचार,
पेट्रोलियम पदार्थको आपूर्ति सहज I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 11 June 2012
भारतमा आइतबार बिदा परेकाले सोमबारदेखि सहज रुपमा इन्धनको आपुर्ति हुने निगमले जनाएको छ । शनिवार लोड भएर आएका तेल थानकोट डिपोबाट वितरण भइरहेको उपनिर्देशक भट्टराईले बताउनभयो । उहाँले मध्यमाञ्चलका लागि २६ लाख लिटर डिजेल, पेट्रोल र मट्तिेल भित्रिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सरकारबाट १ अर्ब ४० करोड, नागरीक लगानी कोषबाट १ अर्ब र कर्मचारी सञ्चय कोषबाट ६० करोड रकम पाएपछि त्यसको आधा प्रतिशत रकम इन्डियन आयल कर्पोरेशन आईओसीलाई बुझाउने तयारी गरिएको छ ।
आइओसीलाई बक्यौता रकम बुझाउन नसक्दा ७० प्रतिशत इन्धन आपूर्ति कटौती गरेको थियो
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




