.

,

सरकारले ल्याउन लागेको बजेटप्रति काङग्रेस–एमालेको आपत्ति I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
काठमाण्डौ,जेठ २९ । नेपाली काङ्ग्रेस र नेकपा एमालेले सरकारले अध्यादेश मार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउन गरेको तयारीप्रति आपत्ति जनाएका छन् । नेपाली काङ्ग्रेसका महामन्त्री प्रकाशमानसिंहको निवासमा आज बिहान बसेको काङ्ग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकले काम चलाउ भइसकेको सरकारले अध्याधेशमार्फत बजेट ल्याउन नमिल्ने र ल्याउनुभन्दा अगावै त्यसको विरोध गर्ने निर्णय गरेको हो । बैठकलगत्तै प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले ल्याउन लागेको बजेट बारेमा राष्ट्रपति डा रामबरण यादवको ध्यानाकर्षण गराउन काङ्ग्रेस र एमालेका नेताहरु राष्ट्रपति भवन शीतलनिवासमा पुगेका छन् । राष्ट्रपति र काङ्ग्रेस, एमालेका शीर्ष नेताहरुको अहिले भेट तथा कुराकानी भइरहेको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर