.

,

खडेरीका कारण बागलुङका गाउँ गाउँमा पनि खानेपानीको अभाव I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
जेठ २९,बागलुङ । लामो समय देखि परेको खडेरीका कारण बागलुङ जिल्लको ग्रमिण भेगमा समेत खानेपानिको अभाव सुरु भएको छ ।
लामो समय सम्म परेको खडेरीका कारण र भएको पानिको मुहान संरक्षणहुन नसक्दा बागलुङको धम्जाको वडा नम्बर ८ र ९ मा खानेपानिको समस्या हुन थालेको छ ।

वि.स २०४७ सालमा लुर्थन विश्व परियोजना अन्तरर्गत निर्माण भएको २६ वटा धारामा समेत मर्मत गर्न नसक्दा धाराबाट पानि आउन छाडेको बताइएको छ ।धारामा पानि आउन छाडेपछि दुई वडाका १ सय ५० घरधुरीका स्थानिय बासिलाई खानेपानिको समस्या भएको छ । त्यस्तै नारायणस्थान र पैयुपाटामा पनि पानिको समस्या देखिएको छ ।

नारायणस्थान खानेपानि उपभोक्ता समितिले नारायणस्थानका सवै वडा र पैयाुपाटाका ८ र ९ वडामा पनि निरन्तरको खडेरीका कारण पानी आपुर्तिमा समस्या भएको बताएको छ । दैनिक दुई पटक बितरण गरिदै आएकोमा केही दिन एक पटक मात्र उपलब्ध गराएको र त्यसमा बराबर पानी आउन नसक्ने भएकाले बाडेर प्रयोग गर्न उपभोक्तालाई आग्रह गरिएको अध्यक्ष चक्रबहादुर खत्रीले बताए ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर