.

,

विषालु च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु भयो I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
विषालु च्याउ खाँदा एकै परिवारका ३ जना सदस्यको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवन कविलास गाविस–७ का ३० बर्षिया सोमती चेपाङ, उनका दुई छोरा ९ बर्षिय मानबहादुर चेपाङ र ५ वर्षिय सन्तकुमार चेपाङ रहेका छन् । परिवारका अन्य दुई जना सदस्यको पनि अवस्था चिन्ताजनक रहेको भरतपुर अस्पतालमा जनाएको छ ।
जुगेडीचौकीका बुद्धि बहादुर चेपाङले चार दिन अघी जंगलबाट ल्याएको च्याउ खाँदा परिवारका ५ जना बिरामी भएको आफन्तले जनाएका छन् । उपचारका क्रममा उनीहरुको शनिबार र आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

बिषालु च्याउ खाँदा दुई बर्ष अघि पनि चितवनको लोथर ९ कान्दाका एकै परिवारका ८ जनाको मृत्यु भएको थियो ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर