.

,

I के गरेको शुष्मा कार्कीले यस्तो ?

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE




काठमाडौ, जेठ ३२,

एटिएम काण्ड सेलाउन नपाउँदै बिन्दास काण्डले फेरि फिल्मी बजार तताउने लक्षण देखिएको छ । हाल छायाँकन र सम्पादन एकसाथ भईरहेको फिल्म बिन्दासको यस्तो फस्टलुक सार्वजनिक गरिएको छ कि त्यो फस्टलुकले एक पटक नायिका शुष्मा कार्कीलाई आलोचित नबलाउला भन्न सकिन्न ।

मध्यरातको करिब १ बजे तिर नायिका कार्कीको बक्षस्थललाई नै हाईलाईट गरेर फिल्म बिन्दासको फस्टलुक फेसबुकमा देख्न पाईयो । पोस्टरमा शुष्माले दिएको पोजले नै बोल्नु पर्ने सबै कुरा बोलीसकेको छ । भनिन्छ नि तस्विर आफै बोल्छ । हुनत केहि दिन अगाडी मात्र सुष्माले फिल्मीखबरसंगको कुराकानीमा बिन्दासमा आफू बिन्दास भएर काम गरेको बताएकी थिईन्। उनले कस्तो काम गरेकी होलिन् त ? अनुमान तपाईं आफै लगाउनुस् ।

मधुकुमार श्रेष्ठको प्रस्तुतीमा राजु केसीले निर्माण गरेको फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् । फिल्ममा शुष्माको साथमा अशोक फुयाल र सुशान्त कार्की मुख्य भुमिकामा छन् । भाद्र ८ गते रिलिज हुने बताईएको सो फिल्मले आधुनिक युवायुवतीको जीवनकथालाई चित्रण गर्ने बताईएको छ ।फिल्मीखबर,

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर