.

,

पार्टी नफुटाउन माओवादी संस्थापन पक्षको वैद्यपक्षलाई अनुरोध I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

३ असार, काठमाडौं – एकीकृत नेकपा माओवादीको संस्थापन पक्षले वैद्य पक्षलाई भेलाबाट पार्टी एकताको प्रस्ताव पारित गर्न आग्ह गरेको छ । फुटले क्रान्ति पुरा नहुने भएकाले जुटेरै क्रान्ति पुरा गर्न एकीकृत पार्टी आवश्यक रहेको संस्थापन पक्षको ठहर छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा आइतबार बिहान बसेको स्थायी समिति बैठकले विश्वमा कम्युनिष्ट पार्टी फुट्दा क्रान्ति कहिकतै पनि पुरा नभएकोले पार्टी एकताका लागि पहल गर्ने निर्णय पनि गरेको प्रवक्ता दीनानाथ शर्माले बताउनुभयो ।
शर्माले तेस्रो हप्ता संस्थापन पक्षले गर्ने राष्टिय भेला, त्यसअघि बस्ने केन्द्रीय समिति बैठकमा समेत सहभागि हुन बैठकले वैद्य पक्षलाई आग्रह गरेको बताउनु भयो ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर