.
समाचार,
पानी परेपछि स्याङ्जाका बासिन्दा खुसी I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 10 June 2012
पश्चिमी भेगका किसानले लगाएको मकै वालीको वोट नै सुकेको छ भने धानको व्याड समेत राख्न पाएका थिएनन् । पानी परेसँगै धानको व्याड राख्न नपाएका किसानहरु ब्याड राख्न पाईन्छ कि भनेर उत्साहित भएका हुन् ।
त्यसो त पानी परेपछि स्याङ्जा क्षेत्रका बासिन्दाले शितलताको महशुस समेत गरेका छन् । केही दिन देखि वढेको गर्मीका कारण जनजीवन निक्कै प्रभावित भएको थियो । दिउसोमा मानिसहरु वाहिर निस्कन छाडेका थिए भने खानेपानीका मुहान समेत सुक्दै गएको थियो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




