.
समाचार,
नेपाल ट्रेकिङमा गएकी बेल्जियमकी युवती बेपत्ता भइन I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 13 June 2012
६ दिनको लागि ट्रेकिङ्गपछि पांचदिनअघि बेल्जियम फर्कनुपर्नेमा उहाँ वेपत्ता भएको परिवारले जनाएको छ । परिवारले उनको खोजीको लागि दिल्लीमा रहेको बेल्जियम दुतावास र नेपालमा रहेको बेल्जियम कन्सुलेटलाई अपिल गरेको वेल्जियमकी फलोरेन्स वारलोपले जानकारी दिनुभएको छ ।
माभियुमा खोजीकोसक्दो सहयोग गर्न परिवारले सबैलाई आग्रह गरेका छन् । उनका परिवारले माभियुको फेसबुक एकाउन्ट नभएको बताएका छन । संपर्क बिहिन भए पछी फेसबुकबाट संपर्क गर्न सजिलो हुन्थ्यो कि भन्ने उनिहरुको आश रहेको स्रोतले बताएको छ । उनका बाबु आमा, माभियुको खोजिका लागि बुधवार नेपाल प्रस्थान गरेको स्रोतले बताएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




