.

,

हजारौं दर्शक अगाडी म्याडोनाले लाजशरम पचाएर ब्रा खोलेर देखाइन I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


तपाईलाई लाग्ला म्याडोना अब बुढी भईन । यी प्रसिद्ध अमेरिकी गायिकाको २२ बर्ष पुरानो नाङ्गो तस्विरको लाखौँमा बिक्री भएको समाचार केही समय अगाडी मात्र चर्चामा आएको थियो । संगीतमा हदभन्दा धेरै भड़किलोपना र अश्लिलता प्रदर्शन गरेका कारण प्रसिद्ध च्यानलहरुमा उनका धेरै गीतहरु प्रतिबन्ध गरिएका थिए । यौन र सामाजिक विसंगति फैलाएका कारण अमेरिका र युरोपका केही देशहरुमा समेत बिभिन्न समयमा उनलाई प्रतिबन्धित गरियो ।

उमेरमा ५३ बर्ष पुगेकी यिनले तरुनीमा कति विवादास्पद हर्कत गरिन त्यसको त चर्चा गरिसाध्य छैन तर लाग्छ यो उमेरमा आइपुग्दा पनि उनको मन भने उस्तै रहेछ । टर्कीको स्तान्बुलमा आयोजित एक स्टेज कार्यक्रममा गित गाउने क्रममा यी गायिकाले त्यहाँ उपस्थित करिब पचास हजार भन्दा धेरै दर्शकहरुका सामुन्ने गीत गाउदा गाउदै ब्रा च्यातेर निप्पल देखाई दिईन ।

यस्तो शर्मनाक हर्कतले कति दर्शक खुसि भए थाहा छैन तर उनको यो कार्यको अहिले सामाजिक संजाल , फेसबुक टवीटर लगायत पत्रपत्रिकाहरुमा सर्वत्र बिरोध भैरहेको छ । उमेरले बुढी भएर पनि तरुनो उनको मनलाई तपाईं के भन्नुहुन्छ ?

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर