.

,

बाढी पिडितहरुको सहयोगार्थ इजरायलमा प्रदर्शित चलचित्र चपली हाइट च्यारिटी शो का केही झलकहरु I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE



यही जुन १५ तारिख शुक्रबार साझ तेलाविभको हागना-१३५ को बेतबार्बर हलमा हेल्पिंग हेण्डस इन इजरायल र एक्सन युवा क्लबको सयुक्त्त आयोजनामा नेपाली कथानक चलचित्र चपली हाईटको च्यारेटी शो प्रदर्शन भएकोछ |

०५-०६-२०१२ शनिबार बिहान माछापुच्छ्र्रे हिमालमा हिम पहिरोका कारण सेती नदीमा आएको भीषण बाढीमा परि घाईते र मृत्यु भई बिचलितमा परेका परिवारका सदस्यहरुलाई सहयोग पुर्याउनका लागि एक्सन युवा क्लब र हेल्पिंग हेन्डस इन इजरायलले उक्त चलचित्र प्रदर्शन गरेको थियो |

उक्त कार्यक्रमका केही झलकहरु :

Video by Bipin Tamang/ www.osnepal.com



VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर