.

,

कप्तान धोनी घर फर्किए I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE



३ असार,काठमाडौं – शनिबार नेपाल आएका भारतीय क्रिकेट टीमका कप्तान महेन्द्रसिंह धोनी स्वदेश फर्किएका छन् । आइतबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेपछि धोनी स्वेदेश फर्किएका हुन्।
धोनीले बिहान राष्ट्रपति डा. रामवरण यादवसँग पनि भेट गरेका थिए । भेटका लागि धोनी बिहान पशुपतिनाथको दर्शन गर्नू अघि शितल निवास पुगेको भारतीय राजदूतावासले जनाएको छ ।
नेपाल आएलगत्तै भारतीय क्रिकेट टिमका कप्तान धोनीले नेपाली क्रिकेट टोली तथा पदाधिकारीसँग अन्तरक्रिया गरेका थिए । शनिबार बिहान ९ बजे काठमाडौं उत्रिएका धोनीले कीर्तिपुरमा रहेको अन्तराष्ट्रिय क्रिमेट मैदान पुगेर त्यहाँ प्रशिक्षणमा रहेको १९ बर्ष मुनीको टोली तथा राष्ट्रिय टोलीका खेलाडीसँग झण्डै १ धण्टा छलफल गरेका थिए ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर