.

,

गुगलले मलाई मार्यो : साहित्यकार तसलिमा नसरिन I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE





चर्चित, विद्रोही साहित्यकार तसलिमा नसरिनले गुगलले मरेतुल्य पारेको बताएकी छिन्। आश्चर्यजनक यो घटनाको वास्तविकता भने यस्तो रहेको छ।

साहित्यकार नसरिनले आफ्ना सबै सूचनाहरु गुगलको एकाउण्टमा राखेकी रहिछिन्। सो एकाउन्टमा राखिएको सबै सूचना तथा दस्तावेजहरु गुगलले दिने संग्रह क्षमताभन्दा बढी भएपछी गुगलले सो एकाउण्ट नै बन्द गरिदिएछ।

सो एकाउन्ट खोल्नको लागि उनले भारतको क्रेडिट कार्डबाट पैसा तिर्न खोज्दा गुगलले मानेन। किनकी उनको अमेरिकाको क्रेडिट कार्डको म्याद सकिएको थियो। फेरि उनले साथीको अमेरिकी क्रेडिट कार्डबाट तिर्न खोज्दा पनि गुगलले त्यो क्रेडिट कार्ड पनि लिएन। यसरी उनको सबै सूचना तथा दस्तावेज गुगलको नियन्त्रणमा रहेपछि उनले केहि गर्न नपाएको भन्दै गुगलले आफूलाई मारेको बताएकी हुन्।
उनले भनिन्, ‘ गुगलले मैलाई साहारा बिहिन बनाएको छ । मलाई थाहा नै थिएन कि मेरो जीवनको अन्तिम सास नै गुगल भैसकेको छ।’

यसरी बन्द भएको गुगलको एकाउण्ट खोल्न ४ डलर तिर्नुपर्छ तर उनले त्यो पनि तिर्न सकेकी छैनन्।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर