.

,

यसपाली एसएलसिको रिजल्ट अनलाइन र एसएमएसमा सहज तरिकाले उपलब्ध I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


बुधबार ५ बजे एसएलसिको नतिजा सार्बजनिक भइसकेको छ। सूचना प्रविधिको चरम विकासले गर्दा अब पहिलेको जस्तै रेडियो नेपाल सुनि तथा गोरखापत्र हेरेर रिजल्ट हेर्ने समय रहेन। एसएलसीमा यस बर्ष नियमित तर्फ ४७.१६ प्रतिशत उतिर्ण भएका छन् र एक्सज्यम्टेड तर्फ १३.७० प्रतिशत उतिर्ण भएका छन्। साथै नियमिततर्फ कुल ४ लाख १९ हजार १९ सहभागी मध्ये १ लाख ९७ हजार ६ सय ३८ उतिर्ण भएका छन्। त्यस मध्ये डिस्टिङसनमा १७ हजार ७ सय ६०, पहिलो श्रेणीमा ७७ हजार २ सय ९७, दोस्रो श्रेणीमा ९३ हजार ८ सय ३० र तेस्रो श्रेणीमा ८ हजार ७ सय ९१ उतिर्ण भएका छन्। सूचना प्रविधिको विकासले गर्दा अब क्षणभरमै आफ्नो नतिजा हेर्न सकिनेछ।
एसएलसि रिजल्ट २०६९ हेर्नको लागी एसएलसि दिएर बसेकाहरुले यसरी आफ्नो रिजल्ट हेर्न सक्नेछन्।

१. परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://slcresult.soce.gov.np/
२. नेपाल टेलिकमको वेबसाइट http://slc.ntc.net.np/
३. शिक्षा विभागको वेबसाइट http://doe.gov.np/
४ . शिक्षा मन्त्रालयको वेबसाइटhttp://moe.gov.np/



यसैगरि एजुकेसन संसार र एडुसञ्जाल डट कममा पनि रिजल्ट प्रकाशन गर्ने केहि तयारी भएको छ।
यसैगरि एसएमएसको नतिजा मोबाइल फोन तथा एसएमएसबाट पनि पाउन सकिन्छ। यस्तो सेवा स्पारो एसएमएसले पनि दिएको छ। यसैगरि एसएलसि स्पेस सिम्बोल नम्बर टाइप गरि ६०६० मा एसएमएस गरेर पनि थाहा पाउनु हुनेछ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर