.

,

तारा एयरको बिमान सुर्खेतमा आकस्मिक अवतरण I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
३१ जेठ: जुम्लाबाट नेपालगञ्जको लागि उडेको तारा एयरको बिमान सुर्खेतमा आकस्मिक अवतरण भएको छ । १९ जना यात्रु लिएर उडेको ९ ल् ब्भ्ख् बिमानमा चरा ठोकिएपछि सुर्खेत बिमानस्थलमा सकुशल अवतरण भएको बिमानस्थलका प्रमुख श्रीहरी भट्टले बताउनुभयो ।
प्रमुख भट्टका अनुसार उडेको १४ मिनेटमै जुम्लाको भर्जिन प्वाइन्ट नजिकै अगाडीको सिसामा एक्कासी ठुला चरा ठोकिएको थियो । चरा ठोकिएर सिसा फुट्दा सहचालक अविशेष राईलाई चोट लागेकोले अनुहारमा ४ वटा टाका लगाइएको बताइएको छ ।

जुम्ला बिमानस्थलबाट आज बिहान साडे १० बजे उडेको जहाज १० बजेर ५८ मिनेटमा सुर्खेत बिमानस्थलमा आकस्मिक अवतरण गरेको पनि भटटले बताउनुभयो । बिमानमा रहेका सवै १९ जनै यात्रुहरु सहकुशल रहेको पनि बताइएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर