.

,

अन्तराष्ट्रिय कलाकार मँचको जर्मनीमा पनि शाखा बिस्तार I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE



जर्मन - अन्तराष्ट्रिय कलाकार मँचको शाखा बिस्तार हुने क्रममा जर्मनीमा पनि शाखा बिस्तार गरिएको छ। छुट भएका कलाकारहरुलाई यथाशिघ्र समेट्ने, निर्बिबाद ढंगले अगाडि बढ्ने गरी, कला र सँस्कृतिका लागि निस्वार्थ ढंगले मँचको केन्द्र अन्तरगत रहने गरी बिधान बमोजिम उक्त जर्मनी शाखालाई केन्द्रिय समितिले अनुमोदन गरेको छ। केन्द्रले कार्य समितिलाई मान्यता दिंदै शाखामा आबद्ध सबैलाई बधाई दिएको छ । शाखामा निम्नानुसार रहनुभएको छ :

अन्तराष्ट्रिय कलाकार मंच, जर्मनी कार्यसमिति
अध्यक्ष : लब थापा
उपाध्यक्ष : संतोष राज गुरुङ्
महासचिव : बेल गुरुङ्
सचिव : नोर्बु छिरिङ् गुरुङ्
कोषाध्यक्ष : लक्ष्मण जोशि

सदस्यहरु :
१ - सुरेश कटुवाल क्षेत्री
२ - भाबुक मैनाली
३ - गोकुल शर्मा
४ - प्राप्ति घिमिरे
५ - सन्जु लामा
६ प्रेम गुरुङ्
७ - दिपेश कार्की
८ - सचिन के. सी.
९ - सारदा राई
१० - ममता गौतम
११ - खुम राज पुन
१२ - लोटस भट्टराई

सल्लाहकारहरु :
१ ध्रुब शाक्य
२ पंचुरत्न घिमिरे
३ यज्ञराज सुबेदि
४ बिजय मोक्तान
५ दयाराम पौडेल
७ चप्चा राई

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर