.

,

बाबुरामलाई हटाउन सर्वोच्चमा रिट I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

३० जेठ,काठमाडौ। प्रधानमन्त्री बाबुराम भट्टराईलाई सत्ताबाट हटाउन माग राख्दै सर्वोच्चमा एक रिट दर्ता गरिएको छ। रिट सोमवार दर्ता गरिएको हो।
राष्ट्रवादी एकता पार्टीका रामबाबु सैंजुले दायर गरेको रिटमा प्रधानमन्त्रीलाई हटाउन सर्वोच्चले राष्ट्रपति रामवरण यादवका नाममा परमादेश जारी गर्नुपर्ने माग राखिएको छ। संविधानसभा र संसदको विघटनपछि पदमुक्त भएका भट्टराईलाई पदच्युत नगरी राष्ट्रपतिले हेरेर बसेको भन्दै रिट दायर गरिएको हो।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर