.
रोचक र भिन्न,
म पनि मान्छे नै हुँ I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 13 June 2012

दुइ बच्चाकी आमा एक चिनी महिलाको अनुहार यस्तो बिग्रियो की मानिसहरु उनलाई देखेर तर्सन थाले । अनुहारको दुवै गालाको आकार बढेर उनको मुहारको आकृति बिग्रिदै गएपछि उनलाई घरबाहिर हिड्दुल गर्न समेत अप्ठेरो लाग्न थालेको छ । यी ४० बर्षिय महिलामा यस्तो बिमारीको शुरुवात १० बर्ष पहिले नै भएको भए पनि शुरुमा खास अप्ठेरो महसुस भएको थिएन तर क्रमश यो बढ्दै गयो । अहिले आफुलाई केटाकेटीले देख्दा शैतान भन्दै तर्सन थाले पछि उनले 'म पनि मानिस हुँ' भन्दै हिड्नु परेको छ । कम्जोर आर्थिक अवस्थाको कारण यो बिमारीको उपचार गर्न नसकेको उनले बताईन । कोरडोमा नामक यस बिमारी एक प्रकारको बोन क्यान्सर हो, जसमा टिस्यु अत्याधिक मात्रामा सुन्निदै जान्छ र ट्युमर बढ्न थाल्छ ।

भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




