.

,

भारतको एक अदालतमा भैँसीलाई पनि हाजिर गराइयो I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
के तपाइँले कहिल्यै भैँसीलाई अदालतमा पेश गरेको देख्नुभएको छ ? देख्नु त परको कुरा सुन्नुपनि भएको छैन होला ।
तर हालै भारतको राजस्थानस्थित एक अदालतमा भैँसीलाई हाजिर गराइएको छ । राजस्थानको कोटा अदालतमा पछिल्ला दिन उक्त भैँसीलाई हेर्नका लागि सर्वसाधारण निकै उत्सुक भएर उपस्थित हुने गरेका छन् ।


वास्तवमा हीरालाल गुर्जर नामका व्यक्तिको उक्त भैँसी अघिल्लो साल चोरी भएको थियो । प्रहरीले नवल सिंह नामका व्यक्तिको घरबाट उक्त भैँसीलाई बरामद गरेको थियो । प्रहरीले नवललाई गिरफ्तार गरी उक्त भैँसी हिरालाललाई फिर्ता गरिदियो ।

तर जब नवलले आफुले भैँसी चोरेको आरोप अस्विकार गरे तर अदालतले हिरालाललाई भैँसी सँगै लिएर अदालतमा हाजिर हुन आदेश दियो । सोही मुताविक हिरालालले भैँसीलाई डोर्याएर अदालत सम्म पुगे । मुद्धाको अन्तिम फैसला नहुन्जेलसम्म उक्त भैँसीलाई अदालत परिसरमै राखिने भएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर