.

,

कम्पनीमा आगोलागी हुँदा आत्माराम राईको जलेर मृत्यु I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


निमकान्त पाण्डे, युएई

युएईको सारजाहा सिटि नजिकै रहेको इन्डिस्ट्रिज एरीया न. ६ स्थित एभरेष्ट इन्डिस्ट्रिजमा गत शुक्रबार आगलागी हुँदा सर्लाही धनगढा गाविस बुनर्वाका २७ वर्षीय आत्माराम राईले अकालमा ज्यान गुमाउनु परेको छ । वैदेशिक रोजगारको सिल्सिलामा ४ वर्ष अगाडी युएई आएका राईका घरमा अरु २ भाईका साथमा बुवा मुमा हुनुहुन्छ ।


राई कम्पनी भित्र पाउडर कटिङ काममा कार्यरत थिए । पाउडर कटिङ गर्दा अनुहार बाधी कालो चस्मा लगाई बन्द कोठा भित्र काम गर्नु पर्ने यसै अबस्थामा आगो कम्पनीको आगाडिको भागबाट सुरु भई अकस्मात छिट्टै नै चारै तिर फैलिन गएकोले राईले आफ्नो ज्यान बचाउन नसक्नु भएको जानकारी कम्पनीले निजको भिनाजु नागेन्द्र (0556769012)बाट पाप्त खबर भएको भुवन गुरुङले जानकारी गर्नु भएको छ ।

युएईको कानुन अनुसार डेथ सर्टिफिकेट नभै कानुनु प्रक्रिया अगाडी बडाउन नमिल्ने भएको हुँदा कम्पनी हस्पिटलबाट डेथ सर्टिफिकेटको प्रखाइमा रहेको छौँ। डेथ सर्टिफिकेट हात पार्न साथ कानुन प्रक्रिया पूरा गरि छिटो मृतक राइको डेथ बढी परिवारलाई सुम्पिदिने जानकारी कम्पनीका एच.आर. डीपाटका स्टाप जलिल तथा एकाउन्टबाट गुरुङलाई बताउनु भयो, साथै मृतकका भिनाजु नागेन्द्रले पनि कम्पनीमा खोज खबर गरि रहनु भएको जानकारीमा आएको छ ।


यसै बीच नेपाली राजदुतावासले आवस्यक सहयोग गर्ने बताएको छ भने Dhading wellfare Asociationuae को तर्फबाट साथै युएईमा रहेका संघ संस्थाहरुले आवस्यक सहयोग पुर्‍याउने भुबन गुरुङले मजदुर अनलाइनलाई जानकारी गराउनु भएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर