.

,

एसएलसीको रिजल्ट सार्वजनिक नियमित तर्फ ४७.१६ प्रतिशत पास I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
३१ जेठ,काठमाडौँ - परीक्षा नियन्त्रण कार्यालयले आज यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। यस वर्ष नियमित तर्फ ४७.१६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। ग्रेस नम्बर पाँच दिइएको छ। त्यसैगरी आंशिकतर्फ १३.७० प्रतिशत मात्र उत्तीर्ण भएका छन्। यस वर्ष नियमिततर्फ ४ लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २ सय ८३ गरी पाँच लाख २८ हजार २ सय ५७ सहभागी छन्।

नियमिततर्फ :

कुल सहभागी – ४ लाख १९ हजार १९

उतिर्ण संख्या – १ लाख ९७ हजार ६ सय ३८ (४७.१६)

विशिष्ट श्रेणीमा उतिर्ण – १७ हजार ७ सय ६०

पहिलो श्रेणीमा उतिर्ण – ७७ हजार २ सय ९७

दोस्रो श्रेणीमा उतिर्ण – ९३ हजार ८ सय ३०

तेस्रो श्रेणीमा उतिर्ण – ८ हजार ७ सय ९१


एक्जम्टेड तर्फ कुल सहभागी :

संख्या– ७६ हजार ९ सय ७९

उतिर्ण संख्या – १० हजार ५ सय ९५

पहिलो श्रेणीमा उतिर्ण – १ सय २६

दोस्रो श्रेणीमा उतिर्ण – ७ हजार ५ सय ९५

तेस्रो श्रेणीमा उतिर्ण – २ हजार ८ सय २८

५ सय १० जनाको परीक्षा रद्ध भएको छ।

परिक्षामा पाँच नम्बर ग्रेस दिइएको छ ।


परीक्षाको नतिजा निम्न वेबसाइटबाट हेर्न सकिनेछ:

http://www.moe.gov.np/
http://www.doe.gov.np/
http://www.slc.ntc.net.np/
http://slcresult.soce.gov.np/

परिक्षाफल एसएमएसबाट पनि प्राप्त गर्न सकिनेछ । त्यसका लागी तलको प्रक्रिया पुरा गर्नुपर्नेछ ।

TYPE SLCyour symbol number & send it to 8080

यस्तै एसएलसी स्पेस सिम्बोल नम्बर (उदाहरण SLC 123456B) टाइप गरी ५२२५ मा एसएमएस गरी पाउन सकिन्छ।

यस्तै १६०० डायल गरी प्रप्त निर्देशनका आधारमा रिजल्ट थाहा पाउन सकिनेछ ।


VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर