.
समाचार,
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दक्षिण अफ्रिका जाने
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 27 August 2012
११ भदौ, काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दक्षिण अफ्रिकामा भदौ १४ देखि १६ गतेसम्म आयोजना हुने सोसलिष्ट इन्टरनेशनल कंग्रेसको बैठकमा भाग लिन आज त्यसतर्फ जाँदै छन्। देउवा सो संस्थाको दक्षिण एशिया हेर्ने उपाध्यक्ष हुन्।
नेता देउवा दक्षिण अफ्रिकाको केपटाउन सहरमा अयोजना हुने २६औँ सोसलिष्ट इन्टरनेशनल कंग्रेसको बैठकमा भाग लिन आज राति त्यसतर्फ जान लागेको नेता देउवाका सहयोगी बद्री सिग्देलले जानकारी दिए।
राति ११ बजेपछि कतार एयरवेजको उडानद्वारा देउवा केपटाउन प्रस्थान गर्ने उनले बताए। रासस
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |


.jpg)


