.
समाचार,
बाबुआमालाई भेट्न नपाएको प्रकाशको गुनासो
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 26 August 2012
११ भदौ,काठमाडौ। घरमा श्रीमती हुँदा हुँदै विना मगर लिएर केही महिना यता वेपत्ता माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाशले फेसवुक मार्फल आफ्नो परिवारलाइ भेट्न नपाएको गुनासो गरेका छन् ।
उनले आइतवार विहानै आफ्नो फेसवुकमा 'आफ्ना छोराछोरीले जे-जस्तो गरे पनि बाबुआमाको अघि साना नै हुन्छन्, छोराछोरीले बाबुआमालाई भेट्न नपाउने यो कस्तो दुनियाँ ! कस्तो विडम्बना ! राजनीति भन्नेवित्तिकै परिवार हुँदैन र ? माया भन्ने चिज हुन्न ? यो संस्कार कसले बनायो ?' लेखेका छन् ।
प्रकाश हप्ता दिन अघि नेपाल आइसकेको र भक्तपुरको बालकोटमा रहेको हल्ला अहिले बजारमा छ। घरमा श्रीमती पनि भएकाले देखिने गरे हिड्दा बुहुविवाहको मु्द्धा लाग्न सक्ने भयले प्रकाश बाबु आमालाई भेट्न घर जान नसकेको बताइएको छ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





