.
नायिका विपना थापा विरूद्ध मुद्दा
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 31 August 2012
नेपाली चलचित्रका नायिका विपना थापा विरुद्ध ऋण असुली न्यायाधीकरणमा मुद्दा दर्ता भएको छ । केही वर्ष अघिसम्म पनि नेपाली चलचित्र क्षेत्रमा निकै व्यस्त र स्थापित नायिकाको रुपमा चिनिने उनले काठमाडौमा रहेको केन्द्रिय कार्यालय नेशनल फाइनान्सबाट हायर पर्चेज कर्जा लिएका थिइन् तर कर्जावापतको सम्पूर्ण रकम चुक्ता नगरेपछि फाइनान्सले उनी विरुद्ध न्यायधिकरणमा मुद्दा दर्ता गरेको हो ।थापासँग कर्जावापत फाइनान्सले अझै झण्डै ८ लाख रुपैयाँ उठाउन बाँकी रहेको छ । ऋणको लागि साक्षी मात्र बसिदिएको तेज इन्टरप्राइजेजले जनाएको छ । स्रोतका अनुसार नायिका विपना थापा लामो समयदेखि नेपाली फिल्मी क्षेत्रबाट टाढिएर विवाह गरी भारतमा घरजम गरी बस्दै आएकी छिन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




