.

,

१४ वर्षे केटासँग सम्बन्ध राखेर छोरा जन्माउने २० वर्षीय युवती पक्राउ

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

१५ भदौ, एजेन्सी । २० वर्षकी एक युवतीलाई प्रहरीले १४ वर्षको केटासँग अवैध सम्बन्ध राखेर छोरा जन्माएको आरोपमा पक्राउ गरेको छ ।
अमेरिकाको पेन्सिलभेनियामा बस्दै आएकी ब्रिट्नी लिनेलाई प्रहरीले उमेर नपुगेको केटासँग अवैध सम्बन्ध राखेर सन्तान जन्माएको आरोपमा पक्राउ गरेको हो भने उनले जन्माएको बच्चालाई अहिले बच्चाको
हजुरआमाले स्याहार गरिरहेकी छिन् । प्रहरीले ब्रिट्नीलाई गत हप्ता छोरा जन्माएपछी पक्राउ गरेको हो ।
प्रहरीले यी दुईबिच कसरी भेट भयो तथा कसरी सम्बन्ध रहन गयो भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन् । प्रहरीले बयान लिने क्रममा नाम नखुलाइएका १४ वर्षीय बालकले आफूहरू प्राय सँगै रहने गरेको र शारीरिक सम्बन्धपनि निरन्तर गर्दै आएको बताएका छन् । उनले आफूहरूले गत डिसेम्बरदेखी मार्चसम्म नै शारीरिक सम्बन्ध राखेको तर शारिरीक सम्बन्धका क्रममा कुनै पनि अस्थायी साधनको प्रयोग भने नगरेको बताएका छन् ।
बालकका अनुसार ब्रिटनी गर्भवती भएपछी आफूहरू निरतन्तर डाक्टरकहाँ जाने र चेकअप गर्ने गरेको समेत बताएका छन् ।



VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर