.

,

जनकपुरमा बौलाहा स्यालले आतंक मचायो , डेढ दर्जन घाइते I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


१४ भदौ, जनकपुरधाम । धनुषाको नक्टाझिज गाविसमा बौलाहा स्यालले टोक्दा करिब डेढ दर्जन मानिस घाइते भएका छन् ।
हिजो साँझबाट सुरू भएको उक्त बौलाहा स्यालको आतंकका कारण उक्त गाविसका मानिसहरू त्रसित बनेका छन् । घरभित्र समेत प्रवेश गरेको मानिसहरुलाई टोकिरहेको त्यहाँका एक स्थानीयबासीले बताएका छन् । बौलाहा स्यालको टोकाइबाट नक्टाझिज गाविस वडा नम्वर वडा २ का जगत राइ र जीमदार यादव, वडा नम्वर ३ का ओमकुमार महतो, वडा नम्वर ४ का सूर्यनारायण महतो लगायत १५ जना घाइते भएका छन भने उनीहरुको स्थानीय स्तरमा प्राथमिक उपचार गरी जनकपुर ल्याइएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर