.

,

परपुरूषसँग सम्बन्ध रहेको आरोपमा कपाल खौरेर गाँउ घुमाइयो एक महिलालाई I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

नेपालीहेडलाइनस,एजेन्सी,
पाकिस्तानमा बेला-बेलामा अमानवीय घटनाहरु सार्वजनिक हुने गर्छन् । केही समय अघि एक महिलाको नाक काटिएको र एक पुरूषको नाक, कान, ओठ तथा घाँटी काटेर हत्या गरिएको घटना राम्रोसँग सेलाउन नपाउँदै यस्तै अर्को अमानवीय घटना बाहिर आएको छ ।

पाकिस्तानको लाहोरबाट करिब ३५० किलोमिटर टाढा रहेको एक गाउँमा एक महिलाको कपाल तथा आखीँभौ समेत खौरेर गाउँ घुमाइएको छ । पाँच पुरूषहरु मिलेर साबिर हुसेनकी २५ वर्षीय पत्नी परविन विवीको कपाल तथा आँखीभौ खौरेर गाउँ घुमाइएको छ । परविनको उनकी नन्दसँग झगडा भएपछी ती पुरूषले परविनको परपुरूषसँग अवैध सम्बन्ध रहेको आरोप लगाउँदै यस्तो अमानवीय व्यवहार गरिएको हो ।
यस घटनाका आरोपी ६ जना मध्ये परविनको नन्द र मुहम्मद नामका एक व्यक्तिलाई पक्राउ गरिएको छ । यसैबिच महिलाका एक आफन्तले महिलाको परपुरूषसँग अवैध सम्बन्ध रहेको पुष्टी गर्दै परविनलाई यस्तो नगर्न सल्लाह दिएको तर परविनले नमानेको बताएका छन् ।


VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर