.

,

नासाको क्युरियोसिटी रोबोटले मंगलग्रहबाट मानिसको आवाज पठायो I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

१३ भदौ,एजेन्सी ।मंगलग्रहमा रहेको नासाको क्युरियोसिटी रोवले सफलताको नयाँ शिखर चढ्दै पहिलो पटको मानिसको आवाज मंगलग्रहबाट पृथ्वीमा पठाएको छ। यो आवाज रेडियो तरंगको मद्दतले मंगलग्रह सम्म पठाइएको थियो।उक्त आवाजलाई क्युरियोसिटिले रेकर्ड गरेर नासाको डीप स्पेस नेटवर्कमा फिर्ता पठाएको हो।

यो आवाज नासाका प्रबन्धक चार्ल्स बोल्डेनको हो । यसमा उनले क्युरियोसिटि मंगलग्रहमा पुगेको अवसरमा आफ्ना सहयोगीलाई वधाइ दिएका छन्।



VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर