.
Feature समाचार,
पोखरेलीले सांकेतिक रुपमा घरेलु औजार सहित विमानस्थल निर्माण शुरु गर्ने I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Tuesday, 28 August 2012
पोखरा, भदौ १३,
पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग गर्दे आन्दोलित बनेका पोखरेलीहरुले आज सांकेतिक रुपमा घरेलु औजार सहित विमानस्थल निर्माण शुरु गर्ने भएका छन् ।
सरोकार समितिले आज पोखराका १०, ११, १२, १३, १४, १५ र १८ वडाका घरेलु औजारसहित उपस्थित बासिन्दा एवं पोखराका उपत्यकाका सरकारी र निजी विद्यालयमा कक्षा ७ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई विमानस्थल निर्माणस्थल चिनाउने तथा मानव साङ्लो प्रदर्शन गर्ने बिमानस्थल सरोकार समितिका संयोजक कृष्ण मोहन श्रेष्ठले जानकारी दिनु भएको छ ।
भोली दिउसो १ बजे कानुन व्यवसायीहरु द्धारा शहिदचोक बाट र स्वास्थ्यकर्मीहरुद्धारा पृथ्वीचोकवाट आ–आफ्नो पेशागत पोशाकमा जुलुस प्रदर्शन गरि अनशन स्थलमा पुगि ऐक्यबद्धता जनाउने बताएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





