.

,

मानसिक सन्तुलन गुमाएकी बालिकालाई बलात्कार गर्ने पक्राउ I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


मानसिक सन्तुलन गुमाएकी १३ वर्षिय बालिकालाई बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको पौराई गाबिस-६ घर भएका ३४ वर्षिय सुकमन गोलेले मानसिक बालिकालाई ब्रम्हबाबा सामुदायिक वन भित्र लगेर पटक पटक शारीरिक सम्पर्क गरेका थिए । सो कुरा स्थानीय वासिन्दाले थाहा पाए पछि घटनाको पर्दाफास भएको थियो । गाउलेले बलात्कारीलाई पक्राउ गरेर प्रहरीमा बुझाएका छन् । नीजलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । ..

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर