.

,

बाबुले पढ भनेर कराए पछि छोराले आफ्नै शरीरमा आगो लगाए I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


सिरहा नगरपालिका-१ का नुनु ठाकुरले आफ्नो छोरालाई पढ् भनेर कराउँदा उनका छोरा १३ वर्षीय विटु ठाकुरले गएराति आफ्नै शरीरमा आगो लगाएका हुन् । जिउमा आगो लागेपछि घाइते भएका उनको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको बताइएको छ ।


बाबुले पढ्नका लागि कराएपछि रिसले आवेगमा आएर विटुले आफ्नै शरीरमा आगो लगाई घाइते भएको प्रहरीको भनाई छ । उनले सलाई कोरेर आफ्नै शरीरमा आगो लगाएका थिए । आगो लागेर विटुको शरीरको विभिन्न भाग जलेको भए पनि उनी खतरामुक्त रहेको बताइएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर