.

,

चीनमा जापानविरोधी प्रदर्शन, दुइ देशबीच तनाव I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

विवादास्पद टापुका कारण चीन र जापानका बीचमा विकसित पछिल्लो तनावसँगै शनिबार चीनमा जापानविरोधी प्रदर्शन भएको छ ।

पूर्वी चीनको एक शहरमा शनिबार सयौँ चिनियाँ नागरिकले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले सडकमा ओर्लिएर जापानविरुद्ध नाराबाजी गरेको समाचारमा उल्लेख छ । दुई सातादेखि चीनका करिब एक दर्जन शहर र हङकङमा यसै विषयलाई लिएर जापानविरोधी प्रदर्शन भएको बताइएको छ ।

शनिबारको प्रदर्शनमा चिनियाँ नागरिकहरुले जापानविरुद्ध नाराबाजी गर्दै ती दुवै टापु चीनका भएको दावी गरेका थिए ।

चीनमा दायु र जापानमा सेन्काकु भनिने उक्त टापुहरु कसको भन्ने विवाद पहिलेदेखिनै भइरहेको छ ।
उक्त टापुहरु पूर्वी चीनको जलक्षेत्रमा रहेका छन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर