.

,

सशस्त्र समूह र सरकारबीच वार्ता हुदै I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


विगत एक वर्षदेखि वार्ताको प्रतिक्षामा रहेको तराईका अर्ध भूमिगत संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (कौटिल्य समुह) र सरकारबीच आज लुम्बिनीमा वार्ता भैरहेको छ ।

समुह र सरकारबीच लुम्बिनीको होटेल होक्केमा १ बजेदेखि बार्ता सुरु भएको समाचारमा जनाइएको छ । वार्ताका लागि सरकारको तर्फबाट शान्ति तथा पुननिर्माण मन्त्री टोपबहादुर रायमाझी र मन्त्रालयका सचिव ध्रुव शर्मासहितको टोली छ ।

मोर्चाका संयोजक कौटिल्य भनिने सञ्जय गुप्ता, उनका बावु, राजगुरु भनिने रविदत्त मिश्र, सत्य नारायण शाह सहितको टोली छ ।वार्तामा कौटिल्यका वावुले मुख्य भूमिका खेलेका छन् । वार्ताको निम्ति दुवै टोली शनिबारदेखि नै लुम्बिनीमा आएर बसेको थियो

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर