.
Feature समाचार,
संकटको निकास अब राष्ट्रपतिकै हातमा - एमाले नेता पोख्रेल I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 26 August 2012
राष्ट्रपतिले नै राजनीतिक गतिरोधको समाधान दिनका लागि भूमिका खेल्नुपर्नेमा उनको जोड छ ।
प्रेस चौतारी प्युठानले आज बिहान गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पोखरेलले सत्तारुढ दलले गठन गरेको मोर्चाले विपक्षी दललाई वार्ताका लागि आह्वान गरे पनि यस्ता वार्तामा कुनै पनि हालतमा नबस्ने चेतावनी समेत दिए ।
कार्यक्रममा उनले दलबीचको संवाद, संवैधानिक निकास र सहमति अहिलेको आवश्यकता रहेको पनि उल्लेख गरेका थिए ।
सडकबाट विचारको प्रतिवाद गर्ने अभ्यासले लोकतन्त्रलाई नै मुठभेडमा लैजाने भन्दै उनले वर्तमान अवस्थामा ढलिसकेको सरकारको राजीनामा प्राथमिकता नभएको पनि विचार व्यक्त गरे ।
माओवादीले जातीय राज्य लाद्न खोज्दा संविधानसभाले संविधान दिन नसकेको भन्र्दै उनले अब जनताको बीचमा जानाको विकल्प नरहेको पनि उल्लेख गरे ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





