.

,

राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख तीन दल बैठकमा I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
सहमती निकाल्न तथा राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख तीन दलको बैठक बसिरहेको छ । सेना समायोजन विशेष समितिको कार्यालय नयाँ बानेश्वरमा बसिरहेको बैठकमा संविधानका विवादित विषय, नयाँ सरकार गठन र शान्ति प्रक्रियाको महत्वपूर्ण पाटो सेना समायोजनका विषयमा छलफल हुने बताइएको छ ।

जेठ १४ गते संविधानसभा विघठन भएपछि देखिएको राजनीतिक संकट समाधानका लागि पहिले संविधानका विवाद समाधान गरेर नयाँ सरकारमा जाने वा नयाँ सरकार पछि संविधानका विवादित विषयमा छलफल चलाउने भन्ने विषयमा दलहरुबीच विवाद छ । आज तीनै विवादको बीचबाट समाधान खोज्ने गरि छलफल गर्ने कांग्रेस नेता मिनेन्द्र रिजालले जानकारी दिए ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर