.
Feature समाचार,
कांग्रेस नेता शेरबहादुर देउवा आज दक्षिण अफ्रिका जाँदै I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 27 August 2012
सोसलिष्ट इन्टरनेशनलको २४ औं कांग्रेस बैठकमा भाग लिन नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा आज दक्षिण अफ्रिका जाँदै हुनुहुन्छ ।
सोसलिष्ट इन्टरनेशनलको दक्षिण एशियाका उपाध्यक्ष समेत रहेका देउवा राति ११ बजे कतार एयरवेजको उडानबाट त्यस तर्फ प्रस्थान गर्ने बताइएको छ । उहाँले भदौ १४ देखि १६ गते सम्म केपटाउनमा हुने सो सम्मेलनमा सहभागिता जनाउने कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





