.
अपराध समाचार,
भक्तपुरमा आफ्नै श्रीमानले गोली हानेर श्रीमतीको हत्या गरे I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 27 August 2012
भक्तपुर नगरपालिका ११ भेलुखेलकी शोभा देउलालाई आफ्नै श्रीमान् राजेश देउलाले गोली हानी हत्या गरेका छन् । शोभाको शरीर मृत अवस्थामा आफ्नै कोठामा फेला परेको छ ।
अभियुक्त राजेश भने फरार छन् । अभियुक्तको खोजी भइरहेको र अनुसन्धान जारी रहेको दरबार स्क्वायर प्रहरी बिट इन्चार्ज सञ्जीव सुवालले जानकारी दिनुभयो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





