.
समाचार,
जुवातास खेल्ने २२ जना पक्राउ I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 25 August 2012
१० भदौ, रौतहट । इलाका प्रहरी कार्यालय कटहरियाको गस्ती टोलीले जुवा तास खेलिरहेकेा अवस्थामा २२ जनालाई पक्राउ गरेको छ । कटहरियाको विभिन्न क्षेत्रबाट १९ जना र विर्ति प्रस्टोका गाविसबाट ३ जनालाई पक्राउ गरी आइन्दा जुवातास नखेल्ने शर्तमा छोडिएको प्रहरीले जनाएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




